पर्सा जिल्लामा खानेपानीको भीषण हाहाकार, वीरगंजमा गुप्ताको मानवीय पहल ट्याङ्कीमार्फत घर–घरमा निःशुल्क पानी वितरण
वीरगंज, २५ असार। पर्सा जिल्लाको प्रमुख सहर वीरगंजमा पछिल्ला केही महिनादेखि खानेपानीको अभाव चरम सीमामा पुगेको छ। चापाकलहरू सुकेपछि दैनिक उपभोग्य पानीसमेत जुटाउन सर्वसाधारणलाई घण्टौंसम्म […]