२६.९ किलो लागू औषध गाँजा सहित ४ जना व्यक्तिहरू प्रहरीको नियन्त्रणमा”

२०८१ फल्गुन ११ गते बिहान अं ०८:३० बजेको समयमा प्रहरी चौकी पथलैया, बाराबाट प्र.ब.ना.नि.रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नारायणगढबाट वीरगंज तर्फ जादैँ गरेको बा ४ ख ७५१७ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा निम्न व्यक्तिहरूले सिटमुनि लुकाई छिपाई राखेको निम्न बमोजिमको लागू औषध गाँजा वरामद गरी ओसार पसार कार्यमा संलग्न रहेको ३ जना व्यक्तिहरू समेत नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दिन ७ म्याद लिई थप अनुसन्धान कार्य भई रहेको ।

प्रतिक्रिया

सम्बन्धित खवर