बिरगंज भन्सार यात्रु शाखा मा दलाल को बिगबिगि बिना प्रग्यापन पत्र को पिकप पास

बिरगंज भन्सार यात्रु शाखा मा दालाल को बिगबिगि मिनि ट्रक र पिकप मा रहेको समान को भन्सार न तिरी पिकप को मात्र भन्सार तिरेर अनि कहिले कहि हाकिम न मानेपछी भन्सार को प्रग्यापन पत्र र रसिद कटाएर हाकिम को बिना साइन को त्यो पिकप र मिनि ट्रक बिरगंज र नेपाल को अन्य ठाउँ इ दलाल ले पठाउने गरेको छ। हप्ता मा 4 दिन पिकप निस्किने गरेको छ। दलाल कमाएर मलामाल भएका छ्न । Exim कोड मात्र राखेर भन्सार को प्रग्यापन पत्र निस्किन्छ् तर इ दलाल ले आफ्नो बेक्तिगत नाम राखेर भन्सार को प्रग्यापन पत्र निकालेर खुलेयाम पिकप को तस्करी गर्दै आइरहेका छ। उच्च अधिकारी लाई ध्यान जान्न अति आवसेक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय