पार्टीप्रति बफादार नहुने कार्यकर्ता होइनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै बसेर बफादार नहुने नेता तथा कार्यकर्ता हुन नसक्ने बताएका छन् ।

जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै ओलीले पार्टीभित्र निष्ठा नहुने भन्ने कल्पना पनि गर्न नसकिने बताएका हुन् ।

“यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने कल्पना पनि गर्न सकिँदैन । यतिबेला पनि पार्टीप्रति बफादार हुन सक्दैन भने त्यो कार्यकर्ता होइन्,” उनले भने, “पाटीभित्रै बसेर पार्टी र नेतृत्त्वलाई खुइल्याउने, कमजोर पार्ने काम गर्छ भने त्यो पार्टीको नेता तथा कार्यकर्ता केही पनि होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय