बिरगंज ,बैशाख ११।जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने बिरगंज महानगरपालिका वार्ड १६ अस्थाइ प्रहरी चौकी ईनर्वा गाउँले अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ।
चौकीका असइ कृष्ण राईको नेतृत्वमा ३००लिटर अबैध मदिरा नष्ट गरेको हो।

© 2026 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech