एस्पिलाई झुक्याएर बलिराम्पुरका सइ राना भट मालामाल

देबेन्द्र यादव
बिरगंज । सशस्त्र प्रहरी बलका बारा स्थित १२ नम्बर गणका एसपि सन्तोश सिंह लाई गुम्राहमा पारेर अहिले बारा मा विभिन्न नाकाहरूबाट व्यापक तस्करी भैरहेको छ। सबैभन्दा बढी तस्करी बलिराम्पुर गाउँबाट भैरहेको छ। अस्थाइ बिओपी का सइ दिपेन्द्र राना भट आफ्नो माथी सम्म पहुच छ केही हुदैन भन्दै खुलेयाम सन्जय दास तस्कर लाई लाइन दिएका एक भिडिओ क्लिप ले था भएको छ। । अहिले तस्करहरूले साेझै बलिराम्पुर का अस्थाइ बिओपी प्रमुख दिपेन्द्र राना भट लाई मिलाएर तस्करी गरि रहेका छ्न ।बलिराम्पुर नाका अस्थाइ बिअाेपीले हेर्ने गरेको छ। तर इ बलिराम्पुर गाउका मफिया तस्कर सन्जय दास लाई लाइन पाएको भन्दै सइ को नाम भजाउदै खुलेयाम तस्करी गरिरहेका छन् ।जस्ले ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् । एक रूपैयाँ पनि भन्सार नतिरी खुलम्खुला तस्करी भैरहेको छ। यसबाहेक ठूलो मात्रामा हार्डवेयरकाे तस्करी गरिरहेका छन् ।ससस्त्र प्रहरी मिलेपछि र सशस्त्र प्रहरीले लाइन दिएकाे भन्दै तस्करहरूले रातिको समयमा मात्रै हाेइन दिउँसै खुलम्खुला तस्करी गरिरहेका छन्,| यो तस्करी रोकिएन भने भिडिओ सहित यस पर्सा दैनिक ले प्रकासित गर्ने छ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय