पर्सामा एसपि कुमोध धुङ्गेलको आगमन देखि पर्साबासीहरु सुरक्षित र शान्तिका अनुभुति गरेका कुरा स्थानीय बताएका छन

बिरगंज १९ ।। जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक कुमोद धुङ्गेल पर्सा जिल्लामा आगमनदेखि नै पर्सामा तस्करी ,चोरी ,लागु औषध तथा अन्य गैरकानुनी कार्यहरू क्रमश शुन्यकरण भएको देखिन्छ ।उनका उत्कृष्ट कार्यसम्पादनका कारण पर्साबासिहरु आफुलाइ सुरक्षित र शान्तिका अनुभुति गरेका कुरा स्थानीय बताएका छन

एसपी कुमोद धुङ्गेल ईमान्दार,निष्ठावान,सफा छबि र सकारात्मक सोचका प्रहरी प्रमुख भएकाले मातहतका प्रहरी कर्मचारी उनीसंग प्रभावित भइ नयाँ उर्जाका साथ धमाधम तस्करीका सर-समानहरु तथा अबैध प्रतिबन्धित लागु औषधहरु पक्राउ गर्ने ,समाजमा शान्तिसुरक्षा कायम भएको कार्यहरू तीव्रता पाएका अनुभव पर्साका स्थानीयवासी गरेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद धुङ्गेलको निर्देशनमा लागु औषध तथा तस्करी समाज मा हुने अपराध नियन्त्रणका लागि प्रहरीले अहिले विशेष अभियान नै चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय