बारा। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बरैनियाले दस बजेको समयमा जिल्ला बारा बिश्रामपुर गाँउपालिका वर्डा नं. 5 ईटियाहि स्थित 1 जना व्यक्तिले भारतीय BR05T1105 नम्बरको मोटर साईकलको प्रयोग गरी अबैध रुपमा लेडिज कुर्ती सेट, कोट, बाबा सर्ट पेन्ट सुट, सेन्डो गन्जी, केजुयल सर्ट, थान कपडा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट स.प्र.स.नि तपेश्वर कुमार रायको कमाण्डमा खटिगएको पैदल गस्ति टोलिले बरामद गरिएको छ। ११:40 बजेको समयमा बिरगंज भन्सार पर्सामा बुझाईएको र दाखिला मुल्य रु 2,74,450।– सशस्त्र प्रहरी निरीक्षक दिपक थापा जानकारी दिएका छ्न ।।
सशस्त्र प्रहरी बल बिओपी बरैनिया ले दुई लाख भन्द बढी को कपडा बरामद गरेका छ्न।
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech