जिल्ला प्रहरी कार्यालय पर्साका क्यु आर टि प्रमुख एक्सन मा आएका छन गैर कानुनी काम थप्प पारे।।

देबेन्द्रयादब
वीरगन्ज, । जिल्ला प्रहरी कार्यालय पर्सा बाट क्यु आर टि का प्रमुख असइ कृष्ण राई को कमान्ड मा खटिएका अबैध कारोबार नियन्त्रण गर्दै जस्तै हुन्डी, लागुऔषध र गैरकानुनी कारोबार ठप्प पारेर नयाँ रेकर्ड बनाएका छन्।

इनरवा गाउँ भन्सार,छप्कैया, सिरिसिया,अलौ, जस्तो नाका नेपाल-भारत सीमामा रहेका मध्ये सबैभन्दा व्यस्त नाका हो। राई असइ ले उक्त क्यु आर टि जिम्मेवारी सम्हालेपछि तस्करीमा संलग्नहरुमाथि नाका मा टाइट गरिएको छ। इ नाका हरु मा कडाइ गर्दा रक्सौल नाकाबाट हुने यस्ता गतिविधिहरु अहिले नियन्त्रणमा छन्।

उक्त क्यु आर टि प्रमुख असइ राइ ले नेपाल-भारत सीमाबाट हुने गैरकानुनी गतिविधिहरु नियन्त्रण गर्न कुनै पनि सम्झौता नगरी काम गर्ने आफ्नो टिम लाई बताएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा का क्यु आर टि प्रमुख कृष्ण राई लाई सोधपुछ गर्दा..‘नेपाल र भारतबीचको यो धेरै गतिविधि हुने नाका भएकाले पनि हामीले यहाँ गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरप्रयास गरेका छौं,’ नेतृत्व परिवर्तन भएपछि हुन्डी, लागुऔषधलगायत अन्य गैरकानुनी गतिविधि नियन्त्रणउन्मुख छ।’

यती मात्र न भइ जिल्ला प्रहरी कार्यालय पर्सा बाट क्यु आर टि टोलि चेक जाँचका लागि खटिएका प्रहरी जवानहरूले गरेको गल्तीहरुलाई माफ नगरी कार्वाही गर्ने बताएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय