देबेन्द्र यादब
वीरगञ्ज । सशस्त्र प्रहरी बल बिअोपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बिस्टको र इनर्वा चौकी का बरिस्ठ सइ सन्तोश के सि को सक्रियाताले सिमानाकामा हुने अवैध कारोबारीहरुमा लगाम
सशस्त्र प्रहरी बल बिअोपी भन्सार प्रमुखको रुपमा रहेको सशस्त्र प्रहरी निरीक्षक बिस्टले कूुशल कार्य शैलीका कारण त्यस क्षेत्रमा गलत कार्य गर्नैहरुको होस हवास उडेको छ।
सशस्त्र प्रहरी बल ( बिअोपी) भन्सार् र इनर्वा चौकी ले विशेष सुचनाको अाधारमा वीरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वा भन्सार एरिया भारतवाट चोर वाटो प्रयोग गरि नेपाल भित्राईरहेको विभिन्न किसिम का कपडा हार्ड्वेरे पक्राउ गरि वीरगंज भन्सार कार्यलयमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक र इनर्वा चौकी प्रमुखले बताए।
सशस्त्र प्रहरी बिअोपी भन्सार सशस्त्र प्रहरी निरीक्षक प्रेम सिन्ह बिस्ट कपडाको पोका बरामद गरेपछि केही अवैध तस्करी गतिविधि गर्ने जमातहरुले बदनाम गराउनको लागि समाजिक संजालमा ईन्सपेकटरले पैसा घुस लिएको झुठ्ठको खेती गरेको स्थानियहरुले बताउछ्न।
पर्सा जिल्लाको भन्सार नाकामा सशस्त्र प्रहरी बिओपी भन्सार प्रमुख प्रेम सिन्ह बिस्ट र नेपाल प्रहरी चौकी इनर्वा का बरिस्ठ सइ सन्तोश के सि को आदेश मा जवानहरु दिन रात संयुक्त रुपमा खटेएर भन्सार नाका देखि इनर्वा अहिर्वा टोला नाका सम्म पुर्णरुपले कडाई गरि तस्करीमा लगाम गरेको स्थानियहरुले बताएका छन्।
त्यसै गरि सशस्त्र प्रहरी निरीक्षक बिस्ट र इनर्वा चौकी का बरिस्ठ सइ के सि को सक्रियताले गलत कार्य गर्ने विरुद्ध एक्शनमा आउदा विगत केही बर्ष पहिला देखि अहिले सिमानाका हुने तस्करी गतिविधिमा कमि अाएको आम जनताको बुझाईरहेको छ।
इनर्वा चौकी र भन्सार बिओपी का प्रमुखले आफनो एरीया भित्र कानुनले निषतेज गरेका कुनै पनि गैरकानुनी कार्यलाई बढावा नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।