ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा लागुऔषध बरामद

ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी भिस्वाको सन्युक्त टोलीले भिस्वामा देवि बसबाट भारी मात्रामा लागू औषध बरामद गरेको जानकारी प्राप्त भएको छ,!

देवी बसको खलासी नरेश मियां तेलीले लागु औषध Noophin५०० एम्पुल,pheneragan५००एम्पुल र Diazepam५००एम्पुल गरि जम्मा १५००एम्पुल बसको डिक्कीमा एउटा पुरानो पेन्टको पलास्टिक बाल्टीमा लुकाई छुपाई लगिरहेको अवस्थामा सो लागू औषध सहित निज धोबनी निवासी तेलि र बस चालक दुर्गा राज खत्रीलाई पक्राउ गरि आवश्यक थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ,!

उक्त देवि बस प्रतिदिन भिस्वा देखि काठमाडौ रुटमा चल्ने गरेको छ,!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय