देबेन्द्र यादब
बिरगंज ।। नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोेमतोमा वीरगंज अलौ र सिरिसिया बिच बाटो भयेर तार्केस्वर बर्नवाल र भिम ले रज्निघन्धा पान मसाला को तस्करि पुलिस को अगाडीबाटै लाखौ बराबरको मालसमान अवैध तरिकाले बिरगंज को माइस्थान एक गोदाम मा पुर्याउने गरेको छ।
सीमा सुरक्षाको साथै शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले मासिक लाखौ रुपैया नजराना बुझे वापत वीरगंज अलौ सिरिसिया नाका बाट दिनहु लाखौ को रज्नीगन्धा पान मसाला अवैध तरिकाले तस्करीको माध्यमले आयात निर्यात हुने गरेको छ । नेपाल प्रहरी र सशस्त्रको आर्थिक प्रलोभनका कारण दिनहु भन्सार राजस्वमा समेत कमि आएको बुझिन्छ ।
सीमा सुरक्षाको प्रमुख जिम्मेवारी बोकेका सशस्त्र प्रहरीको चेकजाच रहे पनि इ तार्केस्वर बर्नवाल ले दिउटी को अगाडि बाट दुई दुई वटा मोटर सैकल मा तस्करी गर्दछ भने नेपाल प्रहरीको चेकजाच हुने गरेपनि तस्करी कायमै रहेको देखिन्छ । वीरगंजको अलौ सिरिसिया नाका मा पुलिस को अगाडीबाटै मोटरसाइकल माध्यमले तस्करीका रज्निघन्धा पान मसाला अवैध तरिकाले आयात हुने गर्दछ । तरपनि रकममा लिप्त रहेका प्रहरीहरु मात्र आर्थिकमा सिमित भई तस्करीको कार्यलाई बढावा दिएको प्रष्टै बुझिन्छ । यस सन्दर्भमा सम्बन्धीत निकायको ध्यान जान अवाश्यक देखिन्छ । पवन गुप्ता अहिले बलिराम्पुर मुसर्वा नाका हुँदै नगवा माइस्थान रज्नीगन्धा पान मसालाका तस्करी गरि लाइएको सामान पुर्याउने गरेको इ पवन माफियाअ तस्कर को भिडिओ आउन बाकी।।।