पर्सा । बिरगंज जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित जाँच चेकिङ टोलीले काठमाण्डौबाट भारतको दिल्ली सम्म जाने सार्वजनिक बसलाई रोकी चेकजाँच गर्ने क्रममा विना भन्सार प्रज्ञापनपत्रको चोरी निकासी गरी ल्याइएको बिभिन्न किसिमका चाईनिज खाद्यान्न मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएकाे छ। बरामद गरिएका मालवसतु हरु रू.२,८१,२५०।– ( दुई लाख एकासी हजार दुई सय पचास ) बराबरका खाद्यान्न मालबस्तुहरू रहेको थियो आवश्यक कारवाहीको लागि मिति २०८०।०१।०६ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
क्यु आर टि प्रमुख बल बहादुर तमाङ र इनर्वा चौकी का बरिस्ठ सइ बिनोद काफ्ले को सन्युक्त टोलि ले पक्राउ गरेको चाइनिज सामान खादान्न बस्तुहरु बरामद
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech