ईनार्वा गाउँ का असइ इनर्वा चौकी का बरिस्ठ सइ हुन्डी, लागुऔषध र गैरकानूनी कारोबार ठप्प पारे

देबेन्द्रयादब
वीरगन्ज, । पर्साकाे इनरवा प्रहरी चौकी र अस्थाइ चौकी मा आएको वरिष्ठ प्रहरी नायब निरीक्षक बिनोद काफ्ले र असइ कृष्ण राई हुन्डी, लागुऔषध र गैरकानुनी कारोबार ठप्प पारेर नयाँ रेकर्ड बनाएका छन्।

इनरवा गाउँ भन्सार नाका नेपाल-भारत सीमामा रहेका मध्ये सबैभन्दा व्यस्त नाका हो। काफ्ले उक्त चौकीको कमान्ड सम्हालेपछि तस्करीमा संलग्नहरुमाथि नाका मा टाइट गरिएको छ। इनरवा चौकीले कडाइ गर्दा रक्सौल नाकाबाट हुने यस्ता गतिविधिहरु अहिले नियन्त्रणमा छन्।

नेपाल-भारत सीमाबाट हुने गैरकानुनी गतिविधिहरु नियन्त्रण गर्न कुनै पनि सम्झौता नगरी काम गर्ने बताएका छन्।

‘नेपाल र भारतबीचको यो धेरै गतिविधि हुने नाका भएकाले पनि हामीले यहाँ गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरप्रयास गरेका छौं,’ अस्थाइ इनर्वा चौकी र इनर्वा चौकी भने, ‘इनरुवा चौकीको नेतृत्व परिवर्तन भएपछि हुन्डी, लागुऔषधलगायत अन्य गैरकानुनी गतिविधि नियन्त्रणउन्मुख छ।’

यति मात्र नभई उक्त प्रहरी चौकी अगाडि रहेको शंकराचार्य गेटमा चेक जाँचका लागि खटिएका प्रहरी जवानहरूले गरेको गल्तीहरुलाई माफ नगरी कार्वाही गर्ने बताएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय