तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै इनार्वा गाउँ ?? माल्ती भन्ने महिला ले चलायो टेम्पु को ठूलो लाइन

देबेन्द्र यादब

वीरगंज, । पर्साको इनार्वा गाउँ नाका बाट टेम्पु मा कपडाको तस्करी भइरहेको छ । भारतको सीमासँग जोडिएको इनार्वा गाउँ नाका हुँदै रातीको समयमा दिनहुँ ४/५ टेम्पुमा अवैध रूपमा कपडाको तस्करी भइरहेको छ।

इनार्वा गाउँ नाकालाई प्रयोग गरी रातीको समयमा भारतबाट दिनहुँ ५० लाखभन्दा बढी मूल्य बराबरको अवैध रूपमा कपडाको तस्करी माल्ती महिला ले गरिरहेका छ्न । नेपाल प्रहरी र ससस्त्र प्रहरी रोक्लान त । इनार्वा नाका बाट पहिलेदेखि माल्ती महिला तस्कर ले इनार्वा नाकाको प्रयोग गरी रातीको समयमा दैनिक ४/५ टेम्पु सम्म कपडाको तस्करी गरी वीरगंज ठाउँमा पठाउने गरेका छ्न । इनार्वा नाका मा भइरहेको कपडाको तस्करी खुलम खुल्ला रुप मा चल्दै आएको छ।

तर स्थानीय र प्रहरी स्रोतका अनुसार रातीको ११ बजेदेखि बिहान ६ बजेसम्मको बिचमा टेम्पु मा कपडाको तस्करी भएको इनार्वागाउ देखि बस्पार्क हुँदै बाइपास बाटो भएर नेपालको अन्य ठाउँहरुमा जाने गरेको छ ।

सीमाको सुरक्षा र सीमाबाट हुने आपराधिक र अवैध कारोबार नियन्त्रण गर्न जिम्मेवारी पाएको प्रहरीले नै तस्करी धन्दालाई बढवा दिए पछि सरकारले उठाउने लाखौँ राजश्व छली हुँदैछ । उच्च अधिकारी लाई ध्यान जान अति आवस्य्क देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय