बरिस्ठ सइ कार्की ले एक महिना न बित्दै धमाधम पक्राउ गर्दै अबैध समान

वीरगन्ज । पर्साकाे इनरवा प्रहरी चौकीमा आएको एक महिनामै वरिष्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्की ले हुन्डी, लागुऔषध र गैरकानुनी कारोबार ठप्प पारेर नयाँ रेकर्ड बनाएका छन्।

इनरवा नाका नेपाल-भारत सीमामा रहेका मध्ये सबैभन्दा व्यस्त नाका हो। कार्की ले उक्त चौकीको कमान्ड सम्हालेपछि तस्करीमा संलग्नहरुमाथि मुद्दा चलाइएको छ भने २८ लाख इन्डिअन करेन्स्री हुन्डीको रकम जफत गरिएको छ।

इनरुवा चौकीले २८ लाख आइसी रुपैया राजस्वमा दाखिला गरेको छ। अहिले इनरवा चौकीले कडाइ गर्दा रक्सौल नाकाबाट हुने यस्ता गतिविधिहरु अहिले नियन्त्रणमा छन्।

कार्की ले नेपाल-भारत सीमाबाट हुने गैरकानुनी गतिविधिहरु नियन्त्रण गर्न कुनै पनि सम्झौता नगरी काम गर्ने बताएका छन्।

‘नेपाल र भारतबीचको यो धेरै गतिविधि हुने नाका भएकाले पनि हामीले यहाँ गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरप्रयास गरेका छौं कार्की ले बताएका छ्न।

कार्की ले पछिल्लो १० दिन बित्दै प्रतिबन्धित ५ केजि लागु औषधमा १ जनालाई नियन्त्रणमा लिएका, छ्न ।

यति मात्र नभई उक्त प्रहरी चौकी अगाडि रहेको शंकराचार्य गेटमा चेक जाँचका लागि खटिएका प्रहरी जवानहरूले गरेको गल्तीहरुलाई माफ नगरी कर्वाही गर्ने चेतावनी दिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय