असोज २९ वीरगञ्ज ।
सशस्त्र प्रहरी बल बि ओ पी बिरगंज भन्सार प्रमुख सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट को सक्रियाताले सिमा नाकामा हुने लागु औषध , हुन्डि जस्तै विभिन्न अवैध कारोबार नियन्त्रण भएको जानकारी स्थानीयले बताएका छन ।
सशस्त्र प्रहरी बल बि ओ पी बिरगंज भन्सार प्रमुखको रुपमा आएको दिन देखि नै सशस्त्र प्रहरी निरीक्षक भट्ट कुशल कार्य शैलीका कारण त्यस क्षेत्रमा गलत, अवैध कार्य रोक्न नेपाल को सबै भन्दा ठूलो चेक पोइन्त बरिएर बनाउदै सान्ती सुरक्षा गर्न अप्राध कन्ट्रोल गर्न इलिगल कुरा कन्ट्रोल गर्न को लागि नाया बारिएर बनाएका छ्न। छ्न । सशस्त्र प्रहरी बि ओ पी बिरगंज भन्सार का सशस्त्र प्रहरी निरीक्षक भट्ट ले इनर्वा गाउँबाट हुने कपडा तस्करी ,बिदेसी चक्लेट ,पापडको तस्करी , मोटरसाइकल अबैध कार बरामद गरेपछि केही अवैध तस्करी गतिविधि गर्ने जमातहरुले बदनाम गराउनको लागि समाजिक संजालमा इन्सपेकटरले पैसा घुस लिएको झुठ्ठको खेती गरेको स्थानियहरुले बताएका छन् ।
पर्सा जिल्लाको बिरगंज नाकामा सशस्त्र प्रहरी बिओपी बिरगंज का सिपाही हरु दिन रात संयुक्त रुपमा खटेर बिरगंज नाका पुर्णरुपले कडाई गरि तस्करीमा लगाम गरेको स्थानियहरुले बताएका छन्। त्यसै गरि सशस्त्र प्रहरी निरीक्षक सक्रियताले गलत कार्य गर्ने विरुद्ध एक्शनमा आउदा सिमानाका हुने तस्करी गतिविधिमा कमि आएको आम जनताको बुझाईरहेको छ।निरीक्षकको नेतृत्व मा आफनो एरीया भित्र कानुनले निषेधित गरेका कुनै पनि गैरकानुनी कार्यलाई बढावा नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
सशस्त्र प्रहरी बल बि ओ पी बिरगंज भन्सार प्रमुख भट्टको
अगुवाइमा अवैध किराना समान ,मोटरसाईकल,तरकारी ,पटाका,स्कूटर,माछा,स्कोरपियो गाडि,कार,मोटरपार्ट्स,कोस्मेटिक समानहरु पक्राउ गरि भन्सार बुझाएको र सो समानको भन्सार दाखिला मूल्य जम्मा रु.१करोड ६५ लाख ४४ हजार ४ सय ७२ रहेको जानकारी बि ओ पि ले दिएको छ ।
सशस्त्र प्रहरी बल बि ओ पी बिरगंज भन्सार प्रमुख सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट।
आर्थिक नगरी बिरगंज भन्सार बिओपी प्रमुख भट्ट ले अबैध कुरा रोक्न राज्सव बढाउन शान्ती सुरक्षा कायम गर्न तस्करी नियन्त्रन गर्न सबै भन्दा राम्रो चेक पोस्ट बरिएर बनौदै एस्पि र डिआइजी खुश।
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech