दुई महिना न बित्दै इन्स्पेक्टर भट्ट ले ९० लाख भन्दा बढि अबैध सामान बरामद गरे

वीरगञ्ज । सशस्त्र प्रहरी बल बिअोपी बिरगंज प्रमुख सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट को सक्रियाताले सिमानाकामा हुने लागुऔसध हुन्डि जस्तै विभिन्न अवैध कारोबारि हरु लाई मुख मा लगाए लगाम

सशस्त्र प्रहरी बल बिअोपी बिरगंज प्रमुखको रुपमा अाएको दिन देखि नै सशस्त्र प्रहरी निरीक्षक भट्ट कूुशल कार्य शैलीका कारण त्यस क्षेत्रमा गलत कार्य गर्नैहरुको होस हवास उडेको छ। सशस्त्र प्रहरी बिअोपी बिरगंज का सशस्त्र प्रहरी निरीक्षक भट्ट ले इनर्वा गाउँबाट कप्डा र बिदेसी चोक्लेट पाव्ढर , मोटरसाइकल अबैध कार बरामद गरेपछि केही अवैध तस्करी गतिविधि गर्ने जमातहरुले बदनाम गराउनको लागि समाजिक संजालमा ईन्सपेकटरले पैसा घुस लिएको झुठ्ठको खेती गरेको स्थानियहरुले बताएका छन् ।
पर्सा जिल्लाको बिरगंज नाकामा सशस्त्र प्रहरी बिओपी बिरगंज का सिपाही हरु दिन रात संयुक्त रुपमा खटेएर बिरगंज नाका पुर्णरुपले कडाई गरि तस्करीमा लगाम गरेको स्थानियहरुले बताएका छन्। त्यसै गरि सशस्त्र प्रहरी निरीक्षक सक्रियताले गलत कार्य गर्ने विरुद्ध एक्शनमा आउदा सिमानाका हुने तस्करी गतिविधिमा कमि अाएको आम जनताको बुझाईरहेको छ।निरीक्षक आफनो एरीया भित्र कानुनले निषतेज गरेका कुनै पनि गैरकानुनी कार्यलाई बढावा नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय