डिआइजी को निर्देशनमा बिओपी निरीक्षकले गरे धमाधम पक्राउ लागू औषध हुन्डी बैन्ड। तस्कर भागम्भाग

देबेन्द्र यादब
बिरगंज ।। शसस्त्र प्रहरीले अवैध लागु औषध हुन्डी धन्दा धमाधम पक्राउ गरि बैन्ड गरेका छ्न। ससस्त्र प्रहरी बारबार पक्राउ गर्दा लागुऔषध कारोबार गर्नेहरु भागमभाग भएका छ्न ।शसस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोख्रेलको निर्देशनमा जिल्लाका रहेका १७ वटा बिओपीपतिहरुले लागू औषध हुन्डी ठप्प पार्न सक्रिय भएर लागेका छ्न । सरुवा भएर आएका बिओपीपति हरु पर्सा जिल्लाको शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) वीरगन्जका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक रविन्द्र प्रसाद भट्ट,शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सिर्सियाका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक तिर्थराज न्यौपाने, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) ड्राईपोटका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक सुभाष थापा, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) अलौका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक लक्ष्मण पन्थी, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) अमरपट्टीका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक सुरेश निउपाने प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) पकाहामैनपुरका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक चुनचुन कुमार सिंह, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) लहावरथकरीका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक ऋष्किेश राउत, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) भष्विाका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक सुनिल कुमार दास, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) मिर्जापुरका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक श्यामानन्द चमार, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) भिखमपुरका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक संजय कुमार गोईत, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) पिडारीगुठीका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक नेत्रबहादुर के.सी रहेका छन् त्यस्तै, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) महादेवपट्टीका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक रमेश शाख, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सुर्वणपुरका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक दिपक नापित, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सुरुची विजयबस्तीका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक भुपेन्द्र प्रसाद बहडखेर र शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) ठोरीका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक नारायण प्रसाद सेढाईको रहेका छ्न । यिनी ठप्प पार्न पुरै कोसिस गरिरहेका बिओपी पति हरु जान्कारी गराए।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय