पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध बुटवलमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध आन्दोलन सुरु भएको छ।

सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरिरहेका छन्।

सरकारले गए रातिबाट लागू हुने गरी पेट्रोलको प्रतिलिटर १९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय