
देबेन्द्र यादब
बिरगंज ७ गते वडा प्रहरी कार्यालय बिर्ता द्वारा हिजो शुत्रबार बेलुकी रेलवे रोड दुर्गा हल नजिक बा २० च ७८६४ नं. को पिकपमा भन्सारछली गरि गैरकानुनी रुपमा रु. ५ लाख बराबको सर्टिङ्ग शुटिङ्ग कपडा लोड गर्ने क्रममा विर्ता वडा प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल कुमार मल्ल को टोलिले पक्राउ गरि आज वीरगंज भन्सार कार्यालय बुझाएको छ ।
पिकपमा लोड गरी कन्ट्याक कुरियरमा लैजाने क्रममै पक्राउ गरिएको हो ।